Advertisement
SKIP THIS
अछाममा पाचँ दिन देखि अबरुद्ध पुष्पलाल मध्यपहाडि राजमार्ग सञ्चालन

निराकरण खबर अछाम: अछाममा पाचँ दिन देखि अबरुद्ध पुष्पलाल मध्यपहाडि राजमार्ग खुलेको छ।

जेष्ठ १७ गते बेपत्ता अछामको पञ्चदेवल बिनायक नगरपालिका ४ का १६ बर्षिय किशोर विनोद शाही जेठ २१ गते मृत भेटिपछि आफन्तले राजमार्ग अबरुद्ध पारेका थिए ।

मृतकका आफन्त र प्रशासनबीच बुधबार २ बुदे सहमति भएपछि ५ दिन देखि अबरुद्ध मध्यपहाडि राजमार्ग सञ्चालनमा आएको हो।५ दिन देखि राजमार्ग अबरुद्ध भएपछि सयौं यात्रुवाहक र मालवाहक अलपत्र परेका थिए । राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्य तर्फ हिडेका छन।

तपाईको प्रतिक्रिया