Advertisement
SKIP THIS
बिनायक कालिकास्थान प्रकरण: अनेरास्ववियु अछामद्वारा बन्दको आह्वान

निराकरण खबर अछाम:नेकपा एमालेको बिधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनद्वारा अछाम बन्दको आह्वान गरेको छ।

जेठ १७ गते देखि बेपत्ता भई २१ गते शव भेटिएका अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय किशोर विनोद शाहीको हत्यामा संलग्नहरुलाई प्रकाउ गरि कारवाहिको माग गर्दै बुधबार बिहान १० बजे देखि साझँ ५ बजे सम्म अछाम बन्दको घोषणा गरेको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जना प्रकाउ गरेको छ।

तपाईको प्रतिक्रिया