Advertisement
SKIP THIS
साँफेहाटबजारमा खुल्यो सुबिधासम्बन्ध हिमाल बेकरी हाउस

निराकरण खबर अछाम:अछामको प्रमुख ब्यापारिक केन्द्र साँफेहाटबजारमा हिमाल बेकरी हाउस सञ्चालन आएको छ।

आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा सुविधा दिनकै लागि ३० लाखको लगानीमा बेकरी संचालनमा आएको सञ्चालक हिमाल कुँवरले बताए ।

बेकरीमा बर्थ डे केक, दही, दुध, डुनट लगायत बेकरीजन्य पर्दाथ उपलब्ध रहेका छन।

बेकरी हाउस सोमबार साँफेबगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले उद्घाटन गरे।

तपाईको प्रतिक्रिया