Advertisement
SKIP THIS
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखरा:पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ३५ मिनेटमा उडेको जाहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एयरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।

जहाजमा १९ जना यात्रु रहेका बुझिए पनि थप जानकारी आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया