Advertisement
SKIP THIS
प्रेस यूनियन अछामका पूर्व सभापति ढुंगानालाई मातृ शोक

अछाम :नेपाल प्रेस यूनियन अछामका पूर्व सभापति एवंम जीपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानालाई मातृ शोक परेको छ ।

ढुंगानाकी आमा बसुन्धरा जैशी ढुंगानाको शनिबार राती १२ बजे उपचारको क्रममा कोहलपुर मेडिकल कजेजमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई कोहलपुर लगिएको थियो ।

तर उपचारकै क्रममा निधन उनको ५७ बर्षको उमेरमा निधन भएका छ । मृतकलाई अहिले अछाम ल्याउदैँ गरिएको र आजै कैलाशखोलामा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया