Advertisement
SKIP THIS
डोटीमा जीप दुर्घटना

डोटी: डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको आदर्श गाँउपालिका वडा नं ६ गिरिचौकाबाट दीपायल आउन लागेको जीप दुर्घटना भएको हो। 
प्रहरीका अनुसार शुक्रबार बिहान सुप्रप्र १३९४ नम्बरको जीप दुर्घटना भएको र दुर्घटनमा ८ जना घाइते भएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया