निराकरण खबर अछाम:अछाममा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ।बुधबार बिहान जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ६ मा स्थानीय हिरा प्रशाद न्यौपानेले लडाएको ढुंगा लागेर वडा नंं ५ सालघारी डाँडाकी ३९ बर्षिय रमिता न्यौपानेको मृत्युु भएको हो ।
बुुधबार बिहान साढे १० बजे ढुङ्गा लागी घाईते भई उपचारको लागी लैजाने क्रममा घटना स्थलबाट ४० मिटर टाढा पुग्दा
उनको मृत्यु भएको प्रहरी जनाएको छ।
ढुंगा लडाउने हिरा प्रशाद न्यौपानेको खोजि भईरहेको प्रहरीले जनाएको छ।