Advertisement
SKIP THIS
अछाममा ढुङ्गा लागेर एक महिलाको मृत्यु

निराकरण खबर अछाम:अछाममा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ।बुधबार बिहान जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ५ मा स्थानीय रमिता न्यौपानेले लडाएको ढुंगा लागेर वडा नंं ६ सालघारी डाँडाकी ३० बर्षिय हिरा प्रशाद न्यौपानेको मृत्युु भएको हो ।

बुुधबार बिहान साढे १० बजे ढुङ्गा लागी घाईते भई उपचारको लागी लैजाने क्रममा घटना स्थलबाट ४० मिटर टाढा पुग्दा मृत्यु
उनको मृत्यु भएको प्रहरी जनाएको छ।

तपाईको प्रतिक्रिया