Advertisement
SKIP THIS
अछाममा प्रकाउ परेका नक्कली डाक्टरलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमती

निराकरण खबर अछाम:अछाममा प्रकाउ परेका नक्कली डाक्टरलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत अछामले ३ दिनको समय दिएको छ।

आफुलाई बिर र त्रि.वि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा कार्यरत एमबिबिएस न्युरो सर्जन डा. दिपक बि.सी.ले भन्दै चौरपाटी गाउँपालिका ५ बस्ने सिम्रन रावललाई त्रि.वि. शिक्षण अस्पताल महाराजगंजमा पचाँस प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गराउने भनी सत्र लाख लिएको भनी जाहेरी समेत परेको छ।

एमबिबिएस डाक्टर हु भन्दै ठगी गर्ने सोमबार मंगलसेन नगरपालिका वडा नं. २ मिस्तुर बस्ने २९ बर्षिय चक्र बहादुर बिश्वकर्मा प्रहरी नियन्त्रणमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया