Advertisement
SKIP THIS
अछाममा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु

निराकरण खबर अछाम:अछाममा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ४ मा भे १ त ६९३७ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका१ का ३५ बर्षिय तारा धमाला र ४२ बर्षिय अमर नाथ धमाला रहेका छन।ट्याक्टरको ट्रलि पल्टिदा उनिहरुको मृत्यु जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

ट्र्याक्टरको ट्रलिको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा उठ्दा ट्रलिमा सवार थप २३ जना घाइते भएका छन । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया