Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँ कार्यपालिकाले पायो पुर्णता

निराकरण खबर अछाम:अछामको बान्निगढी जयगढ गाउँ कार्यपालिकाले पुर्णता पाएको छ।

बुधबार कार्यपालिका सदस्यमा महिला सदस्य,दलित,अल्पसंख्यकहरुको प्रतिनिधित्व हुनेगरि कार्यपालिका सदस्यमा ६ जना सदस्य निर्वाचित भएपछि कार्यपालिकाले पुर्णता पाएको हो।

कार्यपालिका महिला सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तुलसी थापा, पदमा साउद,ललिता देवी स्वार र पशुपति कुमारी लुहार सुनार निर्वाचित भएका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट तर्क टमट्टा र एकीकृत समाजवादीबाट मोहनलाल ताम्राकार कार्यपालिका सदस्यमा निर्वाचीत भएका छन।

तपाईको प्रतिक्रिया