निराकरण खबर अछाम:साफेबगर नगरपालिकामा १२ वडाको मत परिणाम सार्वजनिक भएको छ।
कुन वडा को बिजयी
वडा नं १बैधनाथमा स्वतन्त्र उम्मेदवार नन्द बहादुर प्यानल सहित ,वडा नं ३ सिद्धेश्वरमा कांग्रेसका कुल बहादुर उम्मेदवार प्यानल सहित बिजयी
वडा नं ४ मष्टामाण्टौमा कांग्रेसका नौराज बुढा बहुमत सहित बिजयी ,वडा नं ५ नवाठानामा कांग्रेसका मकर कुँवर प्यानल सहित बिजयी
वडा नं ६ भाग्यश्वरमा स्वतन्त्र उम्मेदवार मीन बोहरा बहुमत सहित बिजयी ,वडा नं ७ रिडिकोटमा कांग्रेसका हिम्मत कडायत प्यानल सहित बिजयी
वडा नं ८ चण्डिकामा कांग्रेसका कालू सिंह कुँवर प्यानल सहित बिजयी ,वडा नं ९ बुढाकोटमा समाजवादीका दिपक कुँवर प्यानल सहित बिजयी
वडा नं १० घुघुरकोटमा एमालेका ललित बोगटी प्यानल सहित बिजयी ,वडा नं ११ देबिस्थानमा एमालेका राम बहादुर बोहरा प्यानल सहित बिजयी
वडा नं १२ खप्तडमा कांग्रेसका जनक कडायत प्यानल सहित बिजयी ,वडा नं १४ पातलकोटमा कांग्रेसका सन्जु प्यानल सहित बिजयी
वडा नं १३ बाब्ला र वडा नं २ जाल्पादेविमा गणना जारी नगरपालिकामा पाएका मत
रुख: राजेन्द्र कुँवर ६२१४ *सुर्य : पशुपति कुँवर ४१५१ *हलो: १०१ *उपप्रमुख *कलम: शिब कुँवर ५४६३ *सुर्य : रंग ठकुल्ला ४४१० *हलो:४५