Advertisement
SKIP THIS
साफेबगर नगरपालिका १२ खप्तडमा नेपाली कांग्रेस जनक कठायत प्यानल सहित बिजयी

निराकरण खबर अछाम:साफेबगर नगरपालिका वडा नं १२ खप्तडमा नेपाली कांग्रेस जनक कठायत प्यानल सहित बिजयी भएका छन् ।

शनिबार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार जनक साउदले ३३५ मत ल्याई बिजयी भए। उनका निकटम प्रतिद्वन्द्वी एमालेका धन बहादुर कडायतले २८८ मत पाए।

यस्तै अन्य सदस्यमा रमेश कडायत ३४१,भिडि देवि रावल ३३७ मत ,लाल रावल ३३५ मत र पुजा ओड ३३७ मत ल्याई बिजयी बिनिन् ।

यस्तै खप्तडबाट नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार राजेन्द्र कुँवरले ३३७ एमालेकि पशुपति कुँवरले २९० मत पाए।
यस्तै उपप्रमुखमा समाजवादीका शिलोज कुवरले ३५२ र माओवादी केन्द्रका सुर्य चिन्ह लिई उम्मेदवार बनेका रंग ठकुल्लाले २५४ मत पाए ।

तपाईको प्रतिक्रिया