Advertisement
SKIP THIS
पन्चदेवल बिनायक नगरपालिका लयाटीमा भएको पुन: मतदान  शान्तिपूर्ण रुपमा सम्पन्न

निराकरण खबर अछाम :पन्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा भएको पुन: मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

नवज्वती माविमा मतदान स्थलको क मतदान केन्द्रमा ५४९ र मतदान केन्द्र ५६२ ख मा गरि कुल ११११ मत खसेका हुन। ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो।

तपाईको प्रतिक्रिया