Advertisement
SKIP THIS
अपडेट मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै

निराकरण खबर अछाम:मंगलसेन नगरपालिका एमालेको अग्रता कायमै रहेको छ।

मंगलसेन नगरपालिकामा नेकपा एमालेका पदम बोहराले सुरुवाती देखि नै अग्रता कायम राखेका थिए।अहिले वडा नं १ को गणना चलिरहेको प्रमुख निर्वाचन मनोज श्रेष्ठले बताए ।

उनका अनुसार अझै वडा नं ४ र ८ को गणना हुन बाकी रहेको छ। अहिलेसम्म अग्रता कायम राखेका एमालेका उम्मेदवार पदम बहादुर बोहरा ४४९५ पाएका छन् । यस्तै कांग्रेस नम बहादुर शाही ३८८५ढल्केको छाताले १०४ मत पाएको छ।यस्तै उप प्रमुख एमाले संगिता रावल सोडारी ४४९५ ल्याए अग्रता कायम गरिरहदा उनलाई समाजवादीका बम बहादुर रावल २३१८ ल्याई पन्छ्याई रहेका छन। उप प्रमुखमा माओवादी लोक बहादुर बोगटी ३४१ पाउदा राप्रपाले ६२ मत पाएको छ।

तपाईको प्रतिक्रिया