Advertisement
SKIP THIS
रामारोशन गाउँपालिका अछामको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र बिजयी

निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस मान बहादुर साउँद बिजयी भएका छन ।

साउँदले ३१२७ मत ल्याई बिजयी हुदाँ उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पहल साउदले २८९७ मत पाए। एमालेका चक्र रावल २७९५ मत पाए।

यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकि सिर्जना बुढा ३०२८ मत ल्याई बिजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी बसन्ति साउद २७२८ मत पाईन। यस्तै कांग्रेस र समाजवादीका तर्फबाट गाउँपालिमा उपाध्ययका उम्मेदवार तारा प्रशाद खनाल २१६२ मत पाए।

तपाईको प्रतिक्रिया