Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका ३ बरदादेविको अध्यक्षमा कांग्रेसका नवराज साउद बिजयी

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिका वडा नं३ बरदादेविको अध्यक्षमा कांग्रेसका नवराज साउद बिजयी भएका छन् ।

सोमबार सम्पन्न मत परिणाम अनुसार साउँदले ८५४ मत ल्याई बिजयी भएका छन् ।उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका डबल सिह ठकुल्ला ६९२ मत ल्याए।

तपाईको प्रतिक्रिया