अछाम नेकपा एमालेले जितेका वडाहरुः–
१. कमलबजार ९ कमल प्रसाद भण्डारी (एमाले)
२. ढकारी ७ राम थापा (एमाले)
३. तुर्माखाँद ८ धमाली निरक बहादुर शाही (एमाले)
४. कमलबजार ८ प्रजाबहादुर बोगटी (एमाले)
५. बान्नीगढी जयगढ ५ टंक बहादुर साउद (एमाले)
६. मंगलसेन नगरपालिका ५ झंकर भाट (एमाले)
७. रामारोशन ४ तर्कराज उपाध्याय (एमाले)
८. कमलबजार ७ सेरा निर्प बोहरा (एमाले)
९. कमलबजार ३ बयाला नन्द सि कुवर (एमाले)
१०. चौरपाटि ३ बिरेन्द्र साउँद (एमाले)
११. मेल्लेख गापा २ – कुशल बुढा (एमाले)
१२. मंगलसेन नपा १४ शिव बहादुर सोडारी (एमाले)
१३. बान्निगढि जयगढ ४ किरण खत्री (एमाले)
१४. मेल्लेख गापा ३ नवलसिं रावल (एमाले)
१५. ढकारि गापा २ चन्द्र साउँद (एमाले)
१६. मंगलसेन नपा ६ देबेन्द्र भण्डारी (एमाले)
१७. कमलबजार नपा ४ मीन ब साउँद (एमाले)
१८. कमलबजार नपा ५ सत्यराज तिमिल्सिना (एमाले)
१९. कमलबजार नपा ६ लाल बहादुर शाही (एमाले)
२०. तुर्माखाद गापा ३ काशिराम बुढा (एमाले)
३नेपाली काङ्ग्रेसले जितेका वडाहरुः–
१. तुर्माखाँद १ उपेन्द्र रावल (काँग्रेस)
२. मंगलसेन नगरपालिका १३ हिक्मत बोगटी (काँग्रेस)
३ . कमलबजार १० मा भिम बहादुर बिष्ट (काँग्रेस)
४. बान्नीगढी जयगढ गा. पा. १ गजेन्द्र खड्का (काँग्रेस)
५. ढकारि गा. पा. ८ उद्धवराज उपाध्याय (काँग्रेस)
६. रामारोशन ३ गणेश साउँद (काँग्रेस)
७. कमलबजार २ दीर्घ टमट्टा (काँग्रेस)
८. ढकारी ५ कर्ण बहादुर साउँद (काँग्रेस)
९. चौरपाटी १ सिउँडीमा विरबहादुर थापा (काँग्रेस)
१०. तुर्माखाद गापा २ नरेन्द्र शाही (काँग्रेस)
११. मेल्लेख गापा ८ महेश ठकुल्ला (काँग्रेस)
१२. चौरपाटी गापा २ रणबहादुर साउद (काँग्रेस)
१३. बान्निगढि २ नेत्र साउँद (काँग्रेस)
१४. तुर्माखाद ७ भिम बहादुर चलाउने (काँग्रेस)
१५. ढकारि गापा ३ चन्द्र बहादुर बुढा (काँग्रेस)
१६. रामारोशन गापा ५ केशर बहादुर शाह (काँग्रेस)
१७. चापाटी गापा ४ लाल बहादुर धामी (काँग्रेस)
१८. ढकारि गापा १ उमा बहादुर बुढा (काँग्रेस)
१९. मंगलसेन १२ खकेन्द्र बहादुर रावल (काँग्रेस)
३नेकपा माओवादी केन्द्रले जितेका वडाहरुः–
१. रामारोशन गाउपालिका १ चक्र साउँद (नेकपा माओवादी केन्द्र)
२. रामारोशन २ मीन परियार (नेकपा माओवादी केन्द्र)
३. बान्निगढी ६ मा जगत थापा (नेकपा माओवादी केन्द्र)
४. मेल्लेख गा. पा. १ दिल बहादुर धामी