Advertisement
SKIP THIS
कमलबजार नगरपालिका प्रमुखमा कांग्रेस र उप प्रमुखमा एमाले बिजयी

निराकरण खबर अछाम:कमलबजार नगरपालिका प्रमुखमा कांग्रेस र उप प्रमुखमा एमाले बिजयी  भएका छन।

सोमबार बिहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका यज्ञ प्रशाद ढकाल ४२२८ मतका साथ बिजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक साउद ४०६५पाए । उप प्रमुखमा नेकपा एमालेकी शारदा बिष्ट ४५२८ बिजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गौरी बिष्ट भण्डारी ३६४८ मत प्राप्त गरिन ।

तपाईको प्रतिक्रिया