Advertisement
SKIP THIS
ढकारी गाउँपालिका अछाममा नेपाली कांग्रेस विजयी

निराकरण खबर अछाम: अछाम अछामको  ढकारी गाउँपालिकाका नेपाली कांग्रेसक्ष विजयी भएको छ।

नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाश साउँद ३१८१ मत सहित विजयी भएका हुन ।उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर साउँदले २५ सय ५५ मत प्राप्त गरे उपाध्यक्ष पनि नेपाली कांग्रेसका नेत्रकला शाही विजयी भईन ।उनले ३१ सय मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मायादेवि बुढाले २५७३ मत प्राप्त पाईन्छ ।

तपाईको प्रतिक्रिया