Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीका सभापति ठकुल्लाको वडामै एमालेका खत्रि बिजयी

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालीका  वडा नं ४ तिमिल्सैनमा नेकपा एमालेका किरण खत्री बिजयी भएका छन् । खत्रिले नेपाली कांग्रेस दान बहादुर ठकुल्लालाई पराजित गरे। वडा अध्यक्षमा खत्रीले ३सय ७९ मत पाए।उनका निकटतम प्रतिद्वन्द्वी दान बहादुर ठकुल्लाले २९९ मत पाए।

२०७४ सालको स्थानीय तहको निर्वाचन नेपाली कांग्रेस कर्ण बहादुर ठकुल्ला बिजयी भएका थिए । कर्ण ठकुल्ला नेपाली कांग्रेस बान्नीगढी जयगढ गाउँपालिका सभापति समेत हुन।
पालिकामा कांग्रेसका टेक बहादुर साउदले २८९ एमालेका लोक बहादुर साउदले ३७७ मत पाए।यस्तै उपाध्यक्षमा एमालेकी बिन्दु रावल ४०१ र माओवादी केन्द्रकी निर्मला साउदले २४२ मत पाईन।

तपाईको प्रतिक्रिया