Advertisement
SKIP THIS
अछामका १७ वडाको नतिजा सार्वजनिक: कसले कहाँ जित्यो

अछाम:अछामका १० ओटा स्थानीय तहका ९१ वटा ओडामध्ये १७ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ।

कुन वडा को बिजयी
१. तुर्माखाँद १ उपेन्द्र रावल (काग्रेस)
२. मंगलसेन नगरपालिका १३ बस्तिमा हिक्मत बोगटी (काग्रेस)
३ . कमलबजार १० मा भिम बहादुर बिष्ट (काग्रेस)
४. बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाँज्रामा गजेन्द्र खड्का (काग्रेस)
५. ढकारी ८ मा उद्धवराज उपाध्याय (काग्रेस)
६. रामाोशन गाउपालिका १ चक्र साउद (माओवादी)
७. रामारोशन २ मीन परियार (माओवादी)
८. बान्निगढी ६ मा जगत थापा (माओवादी)
९. रामारोशन ३ गणेश साउद (काग्रेस)
१०. कमलबजार ९ कमल बजगाई (एमाले)
११. ढकारी ७ राम थापा (एमाले)
१२. कमलबजार १ भक्त बहादुर बोहरा (स्वतन्त्र)
१३. तुर्माखाँद ८ धमाली निरक बहादुर शाही (एमाले)
१४. चौरपाटी १ सिउँडीमा विरबहादुर थापा (काग्रेस)
१५. कमलबजार ८ प्रजाबहादुर बोगटी (एमाले)
१६. कमलबजार २ दीर्घ टमट्टा (काग्रेस)
१७. ढकारी ५ कर्ण बहादुर साउद (काग्रेस)

तपाईको प्रतिक्रिया