Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा बदर मतलाई सदर भनेर गणना

निराकरण खबर अछाम: बान्नीगढी जयगढ गाउँपालिकामा बदर मतलाई सदर भनेर गणना गरिएको छ ।

वडा नं १ गाज्राको दलित महिला सदस्यमा २ ठाउँमा चिन्ह लगाएकोलाई सहि भनेर गणना गरिएको छ।

मत गणनामा बसेका कर्मचारीले गलत मतलाई समेत सदर भनेर गणना गरेका हुन ।करिव ५ मतहरुलाई सदर भनेर गरेपछि केही समय बिवाद भएको छ । बदर भएका मतलाई सदर भनेर गणना भएपनि पछि भने बदर नै भनेर घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया