अपडेट: बान्नीगढी जयगढ गाउँपालीका ७०० गणना हुदाँ प्रकाशित मिति: शनिबार, बैशाख ३१, २०७९ समय: ९:४७:०० बान्नीगढी जयगढ गाउपालीका ७०० गणना हुदँा अध्यक्ष कांग्रेस :टेक बहादुर साउद ३२८ एमाले:लोक बहादुर साउद ३२१ उपाध्यक्ष एमाले: बिन्दु रावल ३३३ माओवादी केन्द्र:निर्मला साउद ३०१