निराकरण खबर अछाम:आज भईरहेको स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा अप्राह्नन १२ बजेसम्म ३५ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालय अछामले दिएको जानकारी अनुसार केही फाट्टफुट्ट ठाउँबाहेक सबै ठाउँमा शान्तिपूर्ण मतदान भईरहेको छ।