निराकरण खबर डोटी:डोटीमा बस दुर्घटना भएको छ। बिहिबार बिहान कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको सु प प्र ०१ ००१ ख ३१०८ नम्बरको बस पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटना हुदाँ बसमा सवार ३० जना भन्दा बढी घाइते भएका प्रहरीको जनाएको छ।
बस सडकबाट करिव ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।घटनाको थप बिवरण आउन बाकी छ।