Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा तीन दलिय गठबन्धनको सयुक्त चुनावी आम सभा ( तस्बिरमा हेर्नुहोस्)

निराकरण खबर अछाम:बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रसार प्रचारको अन्तिम दिन मंगलबार बान्नीगढी जयगढ गाउँपालिकामा तीन दलिय गठबन्धनको सयुक्त चुनावी आम सभा जयगढमा हेर्नुहोस् तस्बिरमा ।

तीन दलिय सयुक्त गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद उपाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट निर्मला साउँद  चुनावी मैदान रहेका छन।

तपाईको प्रतिक्रिया