Advertisement
SKIP THIS
निर्वाचनको दिन अछाममा सवारीसाधन सञ्चालन गर्न यस्तो गर्नुहोस्

निराकरण खबर अछाम:बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अछाम सहित देशभर सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ।

निर्वाचनको दिन अछाम जिल्लामा सवारीसाधन सञ्चालन गर्न  जिल्ला प्रशासन अछामबाट पास लिन सकिने छ।

क कसले पास लिन पाउछन् ।

तपाईको प्रतिक्रिया