Advertisement
SKIP THIS
अछाममा जिप दुर्घटना

निराकरण खबर अछाम:अछाममा जिप दुर्घटना हुदाँ १३ जना घाइते भएका छन् ।

शनिबार बेलुका साफेबगरबाट मेल्लेखको ठाटी जादै गरेको से १ ज ९६५ नम्बरको जिप सरानिमा अनियन्त्रीत भई सडकबाट ३०/३५ मिटर खसेको र जिपमा सवार १३ जना घाइते भएका प्रहरीले जनाएको छ।

उनिहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको चालक भने सम्पर्क बिहिन रहेका जिल्ला प्रहरी कार्यालय अछामले दिएको छ ।

तपाईको प्रतिक्रिया