Advertisement
SKIP THIS
बिनायकका स्वतन्त्र मेयर पदका उम्मेदवार टंकले पाए आँप चिन्ह

निराकरण खवर अछाम : अछामको पञ्चदेवल बिनायक नगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार गायक टंक तिमिल्सैना चुनाव चिन्ह आँप पाएका छन।

शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पञ्चदेवलले  उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो। 

तपाईको प्रतिक्रिया