Advertisement
SKIP THIS
एमाले साँफेबगरको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक, केबुलकार देखि एक घर एक रोजगारी सम्म ( प्रतिवद्धता पत्र सहित)

एमाले साँफेबगरको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक, केबुरकार देखि एक घर एक रोजगारी सम्म ( प्रतिवद्धता पत्र सहित)

निराकरण खबर अछाम:एमाले साँफेबगर नगरको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक नेकपा एमाले साँफेबगर नगर कमिटीले आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।

नेकपा एमाले साँफेबगर नगर कमिटीका उपाध्यक्ष ललित रैगाईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले साँफेबगर नगर कमिटी सचिव ललित बोगटीले प्रतिवद्धता पत्र वाचन गरेर सार्वजनिक गरे ।

प्रतिवद्धता पत्रमा खप्तडमा केबुलकार सञ्चालनको लागि सम्भाब्यता अध्यन देखि एक घर एक रोजगारीसम्ममा २८ बुदा समेटिका छन। निर्वाचीत भएपछि नगरबासीलाई बिधुतिय चुल्हो अनुदानमा बितरण गर्ने समेत प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।
प्रतिवद्धता पत्र हेर्नुहोस्

तपाईको प्रतिक्रिया