Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकामा एमाले र माओवादी बिच तालमेल

निराकरण खबर :अछामको साँफेबगर नगरपालिकामा नेकपा माओवादी र नेकपा एमाले बिच तालमेल भएको छ।

साफेबगर नगरपालिकामा एमालेबाट पशुपति कुँवरले नगर प्रमुखमा र माओवादी केन्द्रबाट रंग ठकुल्लाले नगर उपप्रमुखमा उम्मेदवार दिएका हुन।

तपाईको प्रतिक्रिया