Advertisement
SKIP THIS
साफेबगर ६ भाग्यश्वरको वडा अध्यक्षमा शंकर बिष्टको उम्मेदवारी

निराकरण खबर अछाम:अछाम जिल्लाको साफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरको वडा अध्यक्षमा शंकर बिष्टले उम्मेदवारी दिएका छन् ।

बिष्टले नेपाली कांग्रेस र समाजवादीको तर्फबाट सयुक्त रुपमा समाजवादीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन ।

सधै सत्यको पक्षमा वकालत गर्दै निडर,ईमानदार छवि बनाएका बिष्ट एक आशलाग्दा युवा हुन् ।

तपाईको प्रतिक्रिया