Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकमा तिन जनाको स्वतन्त्र उम्मेद्धारी

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकामा तिन जनाको स्वतन्त्र उम्मेद्धारी परेको छ ।

स्वतन्त्रबाट अछाम क्षेत्र नं १ ख का नेपाली कांग्रेसका सभापति डम्बर स्वार , प्रगति लेखक  संघ अछामका अध्यक्ष तारा प्रशाद पाण्डे र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री झपट बहादूर बोहराका निजी स्वकिय सचिव पंख बहादुर शाहले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार दर्ता गराएका हुन ।

तपाईको प्रतिक्रिया