Advertisement
SKIP THIS
अछामका उच्च तथा मध्यम भु भागमा हिमपात

निराकरण सम्वाददाता अछाम :मंगलबार बेलुका देखि सुरु बर्षा भएपछि अछामका उच्च तथा मध्यम भु भागमा हिमपात सुरु भएको छ।

जिल्लाको प्रयटकीय क्षेत्र रामारोशन,खप्तड, ठुलासैन, मेल्लेख गाउँपालीकाका विभिन्न स्थान सहित अन्य उच्च तथा मध्यम भागमा वर्षा सहित हिमपात भएको स्थानीयहरुले बताए ।

हिमपात भएपछि त्यहा बसोबास गर्नेहरुको जीवन चिसोले थप कष्टकर भएको छ। बर्षा सहित हिमपात हुन रोकिएको छैन ।

तपाईको प्रतिक्रिया