Advertisement
SKIP THIS
मंगलबार बेलुका देखि सुरु बर्षा भएपछि अछामको बिधुत सेवा अबरुद्ध

निराकरण सम्वाददाता अछाम :मंगलबार बेलुका देखि सुरु बर्षा भएपछि अछामको बिधुत सेवा अबरुद्ध भएको छ।

दिपायल साफेबगर ३३ केभिए प्रशारण लाईनमा गएराति देखि नै समस्या आएको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र प्रमुख जयानन्द बोगटीले बताए ।

दिपायल साफेबगर ३३ केभिए प्रशारण लाईनको प्रेट्रोलिङको लागि टोलि गएको उनलेे बताए । टोलीले बस्तु स्थिति हेरेर मात्रै थाह हुने भएकाले मात्रै  बिधुत सेवा कति बेला सञ्चालन हुन्छ भनेर अहिल्यै भन्न नसकिने बितरण प्रमुख बोगटीले बताए ।

तपाईको प्रतिक्रिया