Advertisement
SKIP THIS
अछाममा एक पुरुष ७ दिन देखि बेपत्ता , खोजी गर्न प्रहरीले चासो देखाएन

निराकरण खबर अछाम :अछाममा एक पुरुष ७ दिन देखि बेपत्ता रहेका छन् । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका कुईका रेशम तिमिल्सैना बेपत्ता रहेका उनका दाजु बेदप्रकाश तिमिल्सैनाले बताए।

कार्तिक ३ गते मंगलसेनबाट गैरिटाड गएका त्यहि ठाउँमा २ दिन सम्म बसेका बुझिएको छ।  उनी चढ्ने मोटरसाइकल गैरिटारमा रहेको र उनी भने ७ दिन देखि सम्पर्क बिहिन नभएका भन्दै परिवार खोजिदिन आग्रह गरेको छ।

उनकी श्रिमती ललिता देवकोटा तिमिल्सैनाले गैरिटार प्रहरी चौकीमा खोजिदिन निवेदन दिएकी तर प्रहरीले खोजिका लागि कुनै चासो नदेखाएको परिवारको दुखेसो छ।
https://m.facebook.com/story.php?story_fbid=4597214490300629&id=100000363696838

तपाईको प्रतिक्रिया