Advertisement
SKIP THIS
नेपाल पक्षको नयाँ पार्टी ,नाम नेकपा एमाले (समाजवादी) चुनाव चिह्न खुला किताब

नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने भएको छ। नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राखिने भएको छ।

यसअघि नाम र चिह्न दोहोरिन सक्ने भन्दै यसबारे बुझ्न राजेन्द्र पाण्डे र बेदुराम भुसाललगायतका नेताहरू निर्वाचन आयोग पुगेका थिए।

तपाईको प्रतिक्रिया