Advertisement
SKIP THIS
अछाममा आज बुधबार २ सय ९२ जनाले कोरोना जिते

निराकरण सम्वाददाता अछाम:अछाममा बुधबार एकै दिन दोस्रो लहरको कोरोलाई बुधबार २ सय ९२ जनाले कोरोना जितेका छन ।

जिल्लाका बिभिन्न स्थानिय तहका २ सय ९२ जनाले बुधबार कोरोना जितेका स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

अछामका हालसम्म दोस्रो लहरको कोरोनाबाट २ हजार २ सय ४३ जना संक्रमित भईसकेका छन ।

यस्तै कुल १८ सय ३१ जनाले दोस्रो लहरको कोरोना जित्दा अझै ३ सय ९४ संक्रीय कोरोना संक्रमित रहेका रहेका छन ।

तपाईको प्रतिक्रिया