Advertisement
SKIP THIS
अछाममा बिहीबार ७५ जनामा कोरोना संक्रमण पुष्टि:

निराकरण सम्वाददाता अछाम :अछाममा कोभिड १९ को दोस्रो लहरमा बिहीबार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९६ जनामा गरिएको परिक्षणमा १६ महिला ५९ पुरुष गरी ७५ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा तुर्माखाद गाउँपालीका ६,७र८३ महिला ३८ पुरुष गरि ४१ साँफेबगर नगरपालिका १,२,३,४,६,७,८,९र १४ का १२ महिला १८ पुरुष गरी ३० र कमलबजार नगरपालीका ४र ८ का १ महिला ३ पुरुष कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ

तपाईको प्रतिक्रिया