Advertisement
SKIP THIS
अछाममा थप एक कोरोना संक्रमित महिलाको ज्यान गयो

निराकरण सम्वाददाता अछाम:अछाममा थप एक कोरोना संक्रमित बृद्ध महिलाको ज्यान गएको छ। जिल्लाको साँफेबगर नगरपालिका ३ क ७२ वर्षकी बृद्ध महिलाको ज्यान गएको हो।

उनको बयालपाटा अस्पतालमा मंगलबार दिउँसो ज्यान गएको हो। यो संङ्गै अछाममा दोस्रो लहरको कोरोनाबाट ८ जनाले ज्यान गुमाईसेका छन् ।

तपाईको प्रतिक्रिया