अछाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढुंगाना सम्मानित शनिबार, पुष ११, २०७७ अछाम :अछाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढुंगाना सम्मानित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले ढुंगानालाई सम्मान गरेको हो । प्रदेशको चौथो साधारण सभाका अव...