सुनसरी:बराहक्षेत्र नगरपालिका-१ का ६३ वर्षीय बरमबहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागेर घाइते भएपछि उनलाई ...
पर्वत:नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्ष...
सुनसरी:१२ वर्षअघि पाँच वर्षीया नातिनीको हत्या गरेका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
सुनसरी भोक्राहा ६ का ६२ वर्षे बसन्त खत्वेलाई प्रहरीले पक्राउ गरेको हो।
खत्वेले २०६६ साल वैशाख १...
काठमाडौं: उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा मास्क नलगाउने व्यक्ति प्रवेश गर्न नपाउने भएका छन् ।
“काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहाय मापदण...
डोटी: डोटीमा एक किशोरीमाथि पटकपटक बलात्कार भएको रहस्य खुलेको छ। कैलालीको चुरे गाउँपालिकाकी १३ वर्षीया ती किशोरीमाथि जोरायल गाउँपालिका–४ शान्तिपुरका ३८ वर्षीय कर्णबहादुर बोहराले बलात्कार गरेको भन्दै आफ...
इटहरी:इटहरीमा फेला परेको ग्रिनेड बम नेपाली सेनाले निष्कृय पारेको छ। इटहरी उपमहानगरपालिका(२ स्थित अन्नपूर्ण मार्गमा बम फेला परेको थियो।
शनिबार बिहान अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रम...
दाङ:लामो समय पालिएको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले दाहसंस्कार गरेका छन्। तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवानिवासी शिव सुवेदीले उक्त भालेलाई १९ वर्ष १० महिना पाले। भाले साउन १६ गते मरेको थियो...
काठमाडौँः गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी निम्सिना गौतमका ससुराको निधनमा तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले स...
जनकपुरधाम:धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२, सिनुरजोडाका पल्टु रविदासले (महरा) गत चैत ११ गते दिनभरि काम गरे । साँझ घर पुगे । भाइ अघनु रविदासले खानेपानी (ह्यान्ड पाइप–कल)को विषय उठाए ।
कलको सरसफाइ र...