Advertisement
SKIP THIS
गैर आवासीय नेपाली संघ रूसको सचिवमा धामी निर्वाचित

गैर आवासीय नेपाली संघ रूसको सचिवमा धामी निर्वाचित

अछाम: गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमितिमा सचिवमा खगेन्द्र धामी चयन भएका छन्। हालै सम्पन्न निर्वाचनबाट सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाएका धामीले आफूलाई दिएको विश्वासप्रति सबैलाई आभार ...
अष्ट्रेलियामा ‘भेट्छ एप’ निर्माण गरी नेपालीलाई सघाउदै सापकोटा

अष्ट्रेलियामा ‘भेट्छ एप’ निर्माण गरी नेपालीलाई सघाउदै सापकोटा

काठमाडौँ: विदेशिएका नेपालीहरूलाई लक्षित गरी अष्ट्रेलियामा बसोबास गर्दै आएका चितवन लङ्खुका नवीन सापकोटाले ‘भेट्छ एप’ नामक सामाजिक एप सार्वजनिक गरेका छन्। यो एपमार्फत अष्ट्रेलियामा रहेका नेपाली नागरिकला...
पोर्चुगल समेत कडा गर्न थाल्यो आप्रवासन निति

पोर्चुगल समेत कडा गर्न थाल्यो आप्रवासन निति

पोर्चुगल:युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू प्रभावित भएका छन् । झन् पछिल्लो समय २३ हजार पाँच सय आप्रवासीहरूको आवेदन अस्वीकृत भएपछि कति नेपालीह...
आफैले खडा गरेको मेयरले ‘डमी’ उम्मेदवारसँग चुनाव हारे

आफैले खडा गरेको मेयरले ‘डमी’ उम्मेदवारसँग चुनाव हारे

मस्को । हालै आयोजना गरिएको स्थानीय निर्वाचनमा बेरेजोभस्कीका मेयरले आफैले खडा गरेको ‘डमी’ उम्मेदवारसँग चुनाव हारेका छन् । ती उम्मेदवार उनकै ड्राइभरकी पत्नी पनि हुन् । रुसको सभर्डलोभस्क क्षेत्रमा रहेको...
यूएसएआईडी पुर्ण रुपमा बन्द गर्दै अमेरिका

यूएसएआईडी पुर्ण रुपमा बन्द गर्दै अमेरिका

काठमाडौँ : अमेरिकी 'सरकारी दक्षता विभाग'का निर्देशकसमेत रहेका खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(यूएसएआईडी) बन्द गर्न लागेको घोषणा छन् । आफ्नै स...
भारतको महाराष्ट्रमा रेल दुर्घटना अछामका ४ जनाको मृत्यु

भारतको महाराष्ट्रमा रेल दुर्घटना अछामका ४ जनाको मृत्यु

अछाम:भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा अछामका ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमाअछामको पञ्चदेवल विनायक नगपालिका४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा विक, उनका छोरा हिमु विक, कमलबजार ...
साउदीमा मदिरा बनाएर बिक्री गरेको आरोपमा ४ सयभन्दा बढी नेपाली जेलमा

साउदीमा मदिरा बनाएर बिक्री गरेको आरोपमा ४ सयभन्दा बढी नेपाली जेलमा

काठमाडौँ: साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू जेल परेका छन्। रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बन...
एक युवकले ५ जना महिलालाई संगै गर्भवती बनाए

एक युवकले ५ जना महिलालाई संगै गर्भवती बनाए

न्युयोर्क: अमेरिकाको न्युयोर्कमा एक संगीतकारले कथित रूपमा पाँच जना महिलालाई एकै समयमा गर्भवती बनाएपछि विवादमा तानिएका छन् । उनले ती पाँचै महिलाका लागि एकैपटक ‘बेबी सावर’ को कार्यक्रमसमेत राखेका थिए । ...
भारतको कर्नाटकमा सुदूरपश्चिमका दुई युवक मृत फेला

भारतको कर्नाटकमा सुदूरपश्चिमका दुई युवक मृत फेला

धनगढीः भारतको कर्नाटक राज्यको नघबारामा सुदूरपश्चिमका दुई युवक मृत फेला परेका छन्। कञ्चननपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दिपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट मृत फेला परेका हुन्। मृतक दिपकका...
चिनियाँ लसुन बन्यो अमेरिकी सुरक्षा चुनौती: आपूर्ति रोक्न माग

चिनियाँ लसुन बन्यो अमेरिकी सुरक्षा चुनौती: आपूर्ति रोक्न माग

बिबिसी :एकजना अमेरिकी सांसदले चीनबाट आयातित लसुनका कारण देशको राष्ट्रिय सुरक्षामा पर्ने असरबारे अनुसन्धान गर्न त्यहाँको सरकारसँग माग गरेका छन्। रिपब्लिकन सांसद रिक स्कटले वाणिज्य मन्त्रीलाई चिनियाँ...