Advertisement
SKIP THIS
भारतको महाराष्ट्रमा रेल दुर्घटना अछामका ४ जनाको मृत्यु

अछाम:भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा अछामका ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमाअछामको पञ्चदेवल विनायक नगपालिका४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा विक, उनका छोरा हिमु विक, कमलबजार नगरपालिका ४ चाल्साकी ६० वर्षिया जयकला विक रहेका छन् ।

रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हाम चलिरहेको रेलबाट फाल्ने क्रममा अर्को अर्को रेलले किच्दा उनिहरुको मृत्यु भएको रअझै घटनाको पुर्ण जानकारी नआएकाले मृतक बढ्न सके अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया