Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकामा बृहत पोषण सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम सुरु

साँफेबगर नगरपालिकामा बृहत पोषण सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम सुरु

अछाम :बृहत पोषण बिषेश कार्यक्रम सम्बन्धी स्वास्थ कार्यकर्ताहरुका लागी क्षमता अभिबृद्धि सम्बन्धी ७ दिने तालिम आजबाट साँफेबगरमा सुरु भएको छ । साँफेबगर नगरपालिकाको आयोजनामा सञ्चालित तालिममा २८ जना स्वास्...
कोरोना खोप अब कर्मचारी र जनप्रतिनिधि लाई

कोरोना खोप अब कर्मचारी र जनप्रतिनिधि लाई

काठमाडौं: कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको हो । सो अभियानअन्तर्गत अब कर्मचारी र जनप्रति...
अब १ हजारमै पीसीआर परिक्षण

अब १ हजारमै पीसीआर परिक्षण

काठमाण्डौः सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार...
स्वास्थ टिप्स :कलेजोमा बोसो जमेको कसरी थाहा पाउने

स्वास्थ टिप्स :कलेजोमा बोसो जमेको कसरी थाहा पाउने

एजेन्सी:कलेजोमा अनावश्यक बोसो जम्मा हुने समस्यालाई ‘फ्याट्टी लिबर डिसिज’ भनिन्छ । कलेजोमा बोसो बढ्नु निकै खतर'नाक मानिन्छ । कलेजोमा सम'स्या आएको विभिन्न संके'तहरु देखिन्छन् । लामो समयसम्म कलेजोमा स...
अमलाका अचुक फाइदा

अमलाका अचुक फाइदा

चिसो मौसममा रुघा, खोकी र दमले धेरैलाई तनावमा पारेको हुन्छ । यसैकारण गुजरातको सूरतमा काम गर्ने डा. दिक्षा भावसार रुघा, खोकी र दम भगाउनका लागि अमलालाई रामबाण उपचार मान्छिन् । डा. दीक्षा एक आयुर्वेदिक डा...
अछाममा पहिलो चरणमा ११ सय ७७ जना कोरोना खोप लगाए

अछाममा पहिलो चरणमा ११ सय ७७ जना कोरोना खोप लगाए

अछाम : जिल्ला अस्पतालमा जारी रहेको कोभिड १९ बिरुद्धको खोप अभियानको पहिलो चरण कार्यक्रम सकिएको छ। ५ दिन सम्म चलेको खोप अभियानमा जिल्लाका ११ सय ७७ जना लक्षित समुहले कोरोना भाईरस कोभिड १९ बि'रुद्धको ख...
महिनावारीका बेला यस्ता काम नगर्नु

महिनावारीका बेला यस्ता काम नगर्नु

महिनावारीका बेला केही महिलालाई टाउको दुख्ने, जिउ दुख्ने, अत्यधिक रक्तश्राव र अनिद्राजस्ता विभिन्न स'मस्या हुने गर्छन्  । यसैकारण उनीहरुको दैनिक तालिका डिस्टर्ब हुने गर्छ । डाक्टरका अनुसार महिलालाई...
आर्थिक अ’भाव झेल्दै बयालपाटा अस्पताल :डाक्टर नहुदा प्रसुति सेवा प्रभावि’त

आर्थिक अ’भाव झेल्दै बयालपाटा अस्पताल :डाक्टर नहुदा प्रसुति सेवा प्रभावि’त

डण्डीराज भट्ट अछाम :केही समय अघि सुदुर पहाडको विश्वासनिय स्वास्थ सेवा प्रदान गदै आईरहेको बयालपाटा अस्पतालमा राजनीति खि'चातानीका आर्थिक अ'भाव कारण स्वास्थ द'यनीय बन्दै गरेको छ। अस्पतालमा एम डि जि पि...
कर्णालीमा कोरोनाविरुद्धको खोप लगाएका १ जना ग’म्भीर बिरामी

कर्णालीमा कोरोनाविरुद्धको खोप लगाएका १ जना ग’म्भीर बिरामी

काठमाडौं : कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएका मध्ये सात जनालाई अ'सर देखिएको छ। एक जनामा ग'म्भीर र ६ जनामा सामान्य अ'सर देखिएको कर्णाली प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशन...
बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाईदै,सात प्रदेशका लागि तोकिए संयोजक

बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाईदै,सात प्रदेशका लागि तोकिए संयोजक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको ...