Advertisement
SKIP THIS
नेपाली कांग्रेस देविस्थान मार्फत बिभिन्न पिडितलाई १ लाख २८ हजार ८ सय सहयोग

नेपाली कांग्रेस देविस्थान मार्फत बिभिन्न पिडितलाई १ लाख २८ हजार ८ सय सहयोग

निराकरण सम्वाददाता अछाम : साफेबगर नगरपालिका वडा नं.११ देविस्थानमा नेपाली काग्रेस वडा कार्य समितिको बैठक सम्पन्न भएको छ। वडा कार्यसमिति सभापति वीर बहादुर खड्काको अध्यक्षतामा भयको कार्यक्रममा राहात वितर...
ज्योति लाइफ इन्स्योरेन्सले  फागुन २३ गतेबाट सेयर जारी गर्दै

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेबाट सेयर जारी गर्दै

काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। ज्योतिले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये ५-५ प्रतिशतका दरल...
१२ वटा कम्पनी सेयर निष्कासनको अनुमतिमा

१२ वटा कम्पनी सेयर निष्कासनको अनुमतिमा

काठमाडौ :एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ । दोस्रो बजारमा जो...
नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ...
पेट्रोल प्रतिलिटर ५२ किनेर ११० मा बेच्दै आयल निगम

पेट्रोल प्रतिलिटर ५२ किनेर ११० मा बेच्दै आयल निगम

काठमाडौँ: नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा...
बिकास बजेट कटौती गरेर निर्वाचन गर्दै सरकार

बिकास बजेट कटौती गरेर निर्वाचन गर्दै सरकार

काठमाडौ:आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प...
७७ वटै जिल्लामा गठन भएका भूमि आयोगका अध्यक्षको तलव भत्ता कति

७७ वटै जिल्लामा गठन भएका भूमि आयोगका अध्यक्षको तलव भत्ता कति

सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता...
बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ। स्थानिय बजारमा आइतवार सुनको मूल्य तोलामा १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतवार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा क...
पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेताको कमिसन बढ्यो

पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेताको कमिसन बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ ।  लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने क...
क्यान्सर पिडीत चौरपाटीका लुहारका लागी ३ लाख ५० हजार बढी आर्थिक संकलन

क्यान्सर पिडीत चौरपाटीका लुहारका लागी ३ लाख ५० हजार बढी आर्थिक संकलन

विक्रम परियार, माघ ६ अछाम: क्यान्सर रोगले पिडीत चौरपाटी गाउपालीका वडा नम्बर ५ लुंग्राका सुरेश लुहारलाई बचाउन अभियान भारतमा जारी रहेको छ । २ बर्ष देखि क्यान्सर रोग विरुद्ध लडीरहेका सुरेशको हाल भारतक...