काठमाडौँ: मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको छ ।
दिगो विकास लक्...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अ...
शेयर बजारमा चन्द्रागिरि हिल्सको छलाङ
काठमाडौं :मंगलबारको सेयर बजारमा चन्द्रागिरि हिल्सको सेयर मूल्य हजार रुपैयाँ नाघेको छ । बजार खुलेको आधा घण्टामै यसको सेयर मूल्य बढेर प्रतिसेयर एक हजार ६९ रुपैयाँ...
स्थानीय तहका प्रमुख उपप्रमुखले गर्ने खर्चको सिमा तोकियो।
:सरकारले आर्थिक अनुशासन कायम गर्न भन्दै सबै स्थानीय तहले गर्ने खर्चको सीमा तोकिदिएको छ । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरुले मनपरी खर्च गरे...
१ सय रुपैयाँ कमाउन नेपालीको ९१ रुपैयाँ खर्च
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजग...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ :शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रु...
आगामी वर्षको बजेट लेखनको गृहकार्य शुरु भएको छ । यसका लागि अर्थ मन्त्रालयले एउटा टिम बनाएको छ । जसले आर्थिक वर्ष २०७८/७९ को बजेटको मस्यौदा तयार पार्नेछ । राष्ट्रिय योजना आयोगले बजेटको सिलिङसमेत पठाइसक...
पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।
स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धा...
काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्याउने बताएका छन्।
सिन्धुलीमा सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै केही समयभित्रै वृद्धभत्ता पा...
नेपाल अब अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ तर त्यसका लागि समय भने केही पर गएको छ । नयाँ परिस्थितिअनुसार नेपाल आगामी पाँच वर्षमा विकासशील मुलुकमा औपचारिक रूपले स्तरोन्नति हुने ...