काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशन आगामी साउन १२ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।
यस...
पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।
मन्त्राल...
सिन्धुपाल्चोक:सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मंगलबार दिउँसोदेखि मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोमा ३ तले भवनको २ तलासम्...
काठमाडौं :लोकसेवा आयोगले रोकिएका परीक्षा गर्नका लागि तयारी अवस्थामा रहन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार आयोजित भर्चुअल बैठकमार्फत यस्तो न...
आज (मंगलबार) पनि देशका धेरै स्थानमा पानी पर्ने र पाँचवटा प्रदेशमा ठूलो (भारी) वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले (मंगलबार बिहान ६ बजे) भने गण्डकी, लुम्बिनी प्रदेश,...
सरकारले वर्षायामको तीन महिना सडक खन्न नपाइने व्यवस्था गरेको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिन...
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्...
काठमाडौं:गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका छन् । हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरे ।
नयाँ सरकार...
अछाम:मनसुन देशभर फैलिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार पूर्वी नेपालबाट भित्रिएको मनसुन प्रदेश १, २ बागमती र लुम्बिनी प्रदेशका पूर्वी भूभाग फैलिएको छ ।
मनसुन देशभर फैलिने क्...
काठमाण्डौ:लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा म...