Advertisement
SKIP THIS
भिम रावलले टिकट नपाए पछि एमाले अछाममा तरङ्ग, क्षेत्रिय निर्वाचन कमिटी संयोजकले दिए राजिनामा

निराकरण खबर अछाम:नेकपा एमाले अछाम क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश बहादुर शाहीले राजिनामा दिएका छन।

क्षेत्रिय समन्वय कमिटी एकल सिफारिस गरेका नेता भिम रावललाई केन्द्रीय कमिटीले टिकट नदिएपछि राजिनामा दिएका हुन ।

संयोजक शाहले सर्वसम्मत रुपमा डा भीम रावलको नाम सिफारिस गर्दा पनि केन्द्रबाट विकल्प खोज्ने निर्णय भएको प्रति खेद प्रकट गर्दै क्षेत्रीय समन्वय कमिटी संयोजक पदबाट राजिनामा दिएको बताए।

तपाईको प्रतिक्रिया